फूल फुल्यो!
Dandelionफूल फुल्नु भनेको कोपिलाको रङ्ग फेरिनु मात्र नभएर आकार ठुलो हुनु पनि हो | हामी बोलीचाली र लेखाइमा 'फुल्नु'लाई यी दुवै अर्थ लाग्नेगरि प्रयोग गर्छौं |
जस्तै -
कपाल फुल्यो - कालो कपाल सेतो भयो
माहुरीले चिलेर गाला फुल्यो (सुन्नियो) |
टिभी हेर्न नपाएर छोरी फुलेर बसेकी छे |
No comments:
Post a Comment