
रङ्ग विशेषण हो | विशेषण को रुपमा प्रयोग हुने रङ्गहरु यी हुन् |
सेतो (White)
खैरो/कैलो (Brown)
निलो (Blue, निलो दह)
हरियो (Green)
पहेँलो (Yellow, पहेँलो फूल)
सुन्तला पाकेर बारी पहेंलपुर भएको छ | म बुढीलाई टिपेरदिने कोहि छैन |
रातो (Red, रातो प्याउली)
कालो (Black)
प्याजी (Purple/Violet)
कलेजी
गुलाफी (Pink)
भिन्न खाले रङ्गहरु
कुइरो/कुइरा (~ आँखा)
सुनौलो/सुनौला (~ हिमाल, ~ फाँट)
लाल (~पाते, ~मोहन, ~मोहर, ~टिन)
ध्वाँसे (~चितुवा)
गोरो (~ मान्छे, ~ छाला)
No comments:
Post a Comment