Monday, January 1, 2024

रह


पानी रहेपछि आकाश सफा देखियो |
'रहनु' क्रियापदको माउ रह (दह) हुनुपर्दछ |

रैथाने (रह + स्थाने)


रैमट्ट 
(रह + माटो)

No comments:

Post a Comment