Sunday, August 4, 2024

सगरमाथा

नेपाली शब्द बनोटको अनुसार 'सगरमाथा' नमिल्दो नाम हो |
मामाघर - मामाको घर,
हाँसा फुल - हाँसको फुल, 
मासा दाल - मासको दाल र
आकाश भैरव - आकाशका भैरव
भने जस्तै सगरमाथाले आकाशको शिर भन्ने बुझाउँछ | संसारकै अग्लो यो चुचुरो खासमा धर्तीको माथ हो |

No comments:

Post a Comment