उच्चारण अनुसार क देखि म सम्मका बर्णहरुलाई ५ तह र ५ हारमा मिलाएर राखिन्छ।
नेपालीमा एउटै तह र हारका बर्णहरु साटफेर भएर नयाँ शब्द पनि बन्दछ।
क/ख/ग
कोप्नु/खोप्नु/घोप्नु
क/ख
कुर्कुच्चा/[खुर खुट्टा]
कैलो/खैरो
ग/घ
सँगाल्नु/[सङ्घाल्नु]
ध/न
पिँध्नु/पिन्नु
च/ट
कचौरा/कटौरा
च/प
कोच्नु/कोप्नु
घोच्नु/घोप्नु



