Showing posts with label Nepali. Show all posts
Showing posts with label Nepali. Show all posts

Saturday, January 6, 2024

जङ्गीस र जङ्गबहादुर

'Jung Bahadur Rana in 1887' by Dr John William Tyler

जङ्गीस खान (Genghis Khan) र जङ्गबहादुर राणाको  साइनो के होला ?
खासै केही पनि छैन |

तर, नेपालीमा 'युद्ध' अर्थ लाग्ने शब्दहरुको -
* जङ्ग
* जङ्गी (जङ्गी निसान, जङ्गी अड्डा, जङ्गी पोशाक)
* जङ्गिनु
माउ 'जङ्गीस', यिनै योद्धाको नाम, हुनुपर्दछ |