Sunday, January 19, 2025

कल भनेको machine/motor

लुगा सिउने कल
कलधारा
कलघट्ट
दमकल
कल कारखाना

मेरो विचार
ठेलागाडा भने जस्तै 'motor vehicle'लाई कलगाडा भन्दा सुहाउँथ्यो होला |

No comments:

Post a Comment